Showing posts with label politics. Show all posts
Showing posts with label politics. Show all posts
3/30/2011
जहाँ पनि लथालिङ
बिहान बिहानै राम्रो बिचार लिएर उठेको थिए। तेसमाथि आज ईन्डिया र पाकिस्तान को क्रीकेट सेमी फाईनल हो। छुट्टी पारीहालयो यसो कान्तिपुर हेरेको त सबै समाचार बेकर को रहेछ। अर्थ मन्त्रालय का सचिब ले अर्थ मन्त्री को दबाब मा आएर रजिनामा दिएछन। बिचरा ऊन्को कामलाई अरु अर्थ मन्त्री जस्ताइ सुरेन्द्र पाण्डे,राम शरण महत र बाबुराम भट्टराई ले समेत प्रसमसा गर्दा रहेछन। त्यो साले भरत मोहन अधिकारी आएर त्यस्तो असल छबी भएको मान्छे लाई हटाउने? राम्रो मान्छे को त के नै हुन्छ र नेपाल मा। उन्को गल्ती भनेको नक्कली VAT bill बनाउने लाई कारबाही गर्नु अनी अर्को समाचार मा तिन्कुने भक्तपुर सडक खन्डमा रेलिङ राख्न दिएनछन त्यहाँ का जनताहरुले। किन? किन भन्दा उनिहरु लाई बाटो काट्न गार्हो भयो रे। आफुले बनाउन नसकेर अरुलाई गुहार्नु छ, तेस्माथी बनाएका पनि भात्काइदिने? यसो गरेपछी पनि उनिहरु फेरी सहयोग गर्छन् त? ट्राफिक को पालना नगरेर १३ जना त मरिसकेछन। जस्ले बिरोध गर्छ तिनी हरु मर्नु पर्ने नि। कुनै बिकास भाईराको छ कि यी "बासिन्दा" भन्ने जन्तु ले बिरोध गर्नै पर्ने। राम्रो र उचित माग राख्नु नि। अब त लागानी कर्ताहरुलाई पैसा भन्दा पनि यी जन्तुहरु बारे चिन्तित हुनु पर्ने बेला आयो।
1/21/2011
The Man who slapped Mr. Jhala Nath Khanal
Right now, he is in custody. He is Devi Ram Regmi. click here to read more..!
Well done Mr. Devi ji...!!! And now there is already a facebook page supporting Devi Ram.
Subscribe to:
Posts (Atom)
